पहिलो दिन नै २९ हजारभन्दा बढीले अवलोकन गरे नाइमा नेपाल मोबिलिटी एक्स्पो
setopati.com · Wed Aug 12 05:09:00 GMT 2026

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' भव्य रूपमा सुरू भएको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरीको ब्लू प्याभिलियन अडिटोरियम हलमा मंगलबार विशेष कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)