ग्राहकलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
clickmandu.com · Wed Aug 12 05:35:46 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न आफ्ना ग्राहकहरूलाई आग्रह गरेको छ ।
खातावाला ग्राहकहरूलाई राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण आगामी असोज मसान्तसम्ममा स्वघोषणा गरी अद्यावधिक गर्न बैंकले अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)