श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ
canadanepal.com · Wed Aug 12 05:42:59 GMT 2026

सुर्खेत । श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा सुर्खेत प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
भेरीगङ्गा नगरपालिका–१३, रामघाट निवासी ४९ वर्षीय जयबहादुर रानालाई उनकी ५० वर्षीया श्रीमती महेश्वरी रानामाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)