गालीगलौज गरेको आरोपमा रास्वपा नेता पक्राउ
setopati.com · Wed Aug 12 05:54:20 GMT 2026

सामाजिक सञ्जालमार्फत अश्लील गालीगलौज गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रौतहट स्थानीय नेता पक्राउ परेका छन्।
रौतहटका स्थानीय नेता रवीन्द्र यादवलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त गौतमले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)