गोदावरी आर्यघाट: घट्दै छ मृत्यु संस्कारको दुःख !
ratopati.com · Mon Aug 31 23:33:15 GMT 2026

सुदूरपश्चिम । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरीधाम धर्मकर्मका लागि मात्रै होइन, मृत्यु संस्कारका लागि पनि पवित्र मानिन्छ ।
त्यसैले त यहाँ टाढा–टाढाबाट मानिस आउने गर्छन् । कैलालीका गोदावरी, धनगढी, गौरीगङ्गा, चुरे र कञ्चनपुरको कृष्णपुरलगायतका क्षेत्रबाट यहाँ शव ल्याउने गरिन्छ । दैनिक करिब सात–आठ वटा शव यहाँ ल्याइने गरिन्थ्यो, तर व्यवस्थित आर्यघाट नहुँदा नागरिकले वर्षौँसम्म दुःख भोग्नुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)