सदनमा हाजिर गरेर हिँडेका रास्वपा सांसदलाई बर्तौलाले भने- अरुलाई नैतिकता पाठ पढाउन सुहाउँदैन
nepalpress.com · Wed Aug 12 06:01:58 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्ताैलाले चार महिनामै संसद्को बैठकमा गणपूरक सङ्ख्या नपुग्नु भयङ्कर संसदीय लज्जाको विषय भएको टिप्पणी गरेका छन्। हिजोको घटनाले सत्तारुढ दल रास्वपाका सांसदहरूको संसदीय जिम्मेवारीप्रतिको बेवास्तालाई गम्भीर रूपमा उजागर गरेको उनको भनाइ छ।
आफ्नै बहुमतको सरकार हुँदा विधेयक अगाडि नबढ्ने स्थिति आउनु दुर्भाग्यपूर्ण भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)