हवाई र जमिनमार्फत खोज उद्धार तथा राहत कार्यलाई तीव्र ,एकैदिन १०९ जनाको उद्धार
barnanmedia.com · Mon Aug 31 23:21:24 GMT 2026

बाढी प्रभावित क्षेत्रमा सेनाको टोलीले हवाई र जमिनमार्फत खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ।
सोमबार हवाई साधनमार्फत एक जना जर्मन नागरिकसहित १०९ जना प्रभावितको सफल उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)