अब उपत्यका बाहिरै भरेर ल्याइने छ ग्यास सिलिन्डर
barnanmedia.com · Mon Aug 31 23:28:06 GMT 2026

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि यतिबेला पृथ्वी राजमार्गमा आवतजावत बन्द छ।
ग्यास बोकेका बुलेट राजधानी जान नसक्ने भएपछि अब राजधानी बाहिरै ग्यास वोटलिङ (भरिने) भएको छ। उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा काठमाडौँ ग्यास लैजाने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)