भारतको ५० खर्ब डलरको निष्क्रिय सुनलाई अर्थतन्त्रमा ल्याउने नयाँ योजना
clickmandu.com · Wed Aug 12 06:06:32 GMT 2026

एजेन्सी । भारतभरिका मन्दिरहरू, मखमली थैलीहरू र गोप्य काठका घर्राभित्र ५० खर्ब डलर बराबरको विशाल सम्पत्ति लुकेर बसेको छ । यो न त स्टक हो, न नगद, न त क्रिप्टो नै । यो त सुन (र गहना) हो ।
तर, यो स्थिति चाँडै परिवर्तन हुन सक्छ । भारत सरकारले आफ्नो प्रमुख गोल्ड मनिटाइजेसन स्कीमलाई परिमार्जन गरेर यो विशाल निष्क्रिय धातुलाई सक्रिय आर्थिक सम्पत्तिमा बदल्ने योजना बनाइरहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)