सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो
barnanmedia.com · Wed Aug 12 06:01:48 GMT 2026

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला रु तीन लाख छ हजार सात सय पुगेको छ । हिजो एक तोला सुन रु तीन लाख एक हजार पाँच सयमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)