खड्कालाई शशांकको निम्तो
baahrakhari.com · Wed Aug 12 06:08:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गरेको राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निवासमै पुगेर भेलाको निमन्त्रणा दिएका छन् ।
कोइरालाका स्वकीय सचिव भरत तिवारीले डा. शशांकले भेलामा सहभागी हुन आग्रह गरेपछि खड्काले सकारात्मक धारणा व्यक्त गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)