बालेनले प्रचार गरेपछि नयाँ ब्रान्डिङको तयारीमा डीडीसी
nepalviews.com · Tue Jun 30 10:08:50 GMT 2026

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको संस्था हो । आम उपभोक्ताको विश्वास जितेको यस संस्था अझैपनि बजारिकरण अभाव, तीव्र प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीका कारण गति लिन सकिरहेको छैन ।
काठमाडौं दुग्ध वितरण आयोजना वालाजुका प्रमुख चक्रवर्ती पौडेल डीडीसीले आफ्नो गुणस्तरमा विश्वास आर्जन गरे पनि व्यावसायिक विज्ञापन र ब्राण्डिङमा अझै पछि परिरहेको स्वीकार्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)