कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा , प्रमुख अतिथि शेरबहादुर देउवा
canadanepal.com · Wed Aug 12 06:16:00 GMT 2026

काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी २९ साउनमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको स्थान तय गरेको छ । इतर समूहले भेलाका लागि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुक गरेको हो ।
इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार मिराकल पार्टी प्यालेसमै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय भएको हो । उनका अनुसार भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)