ह्युन्डाईको ‘मेड-इन-नेपाल’ भेन्यू र भेन्यू एन लाइन सार्वजनिक
nepalpress.com · Wed Aug 12 06:23:26 GMT 2026

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले बहुप्रतिक्षित ‘मेड-इन-नेपाल’ ह्युन्डाई भेन्यू (VENUE) र भेन्यू एन लाइन (VENUE N Line) बजारमा सार्वजनिक गरेको छ। नेपालमै एसेम्बल गरिएका यी गाडीहरू नयाँ डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट सुरक्षा सुविधाहरूका साथ बजारमा आएका हुन्।
कम्पनीका अनुसार नयाँ भेन्यूले नेपालको कम्प्याक्ट SUV सेग्मेन्टमा ग्राहकहरूलाई नयाँ र परिष्कृत अनुभव प्रदान गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)