बूढीगण्डकीलाई सरकारले प्राथमिकतामा नराखेको भन्दै आन्दोलनको चेतावनी
bishowkhabar.com · Wed Aug 12 06:25:14 GMT 2026
काठमाडौं– बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले वर्तमान सरकारले पनि बूढीगण्डकी जलविद्युत आयोजनालाई प्राथमिकतामा नराखेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको जनाएको छ।
समितिका संयोजक हरेराम ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रमै बूढीगण्डकी आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाएर भोट मागेको, डुबान क्षेत्रका बासिन्दाले विश्वास गरेर मत दिएको र अहिले सोही पार्टी नेतृत्वको सरकारले आयोजनालाई बेवास्ता गरेको आरोप लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)