हेलिकप्टरमार्फत उपकरण ढुवानी गरी बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गरिँदै
nepalviews.com · Wed Aug 12 06:28:12 GMT 2026

काठमाडौं । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ ।
भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)