आज बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक
arthasansar.com · Wed Aug 12 06:33:18 GMT 2026

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फतआज साउन २७ गते ३० अर्ब रुपैयाँ खिच्न लागेको छ।
निक्षेप संकलनको यो बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बैंक तथा वित्तीय संस्थाले बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)