एमालेमा ७० वर्षे उमेरहद र २ वर्षे कार्यकाल ब्युत्याइँदै, बाँचुञ्जेल अध्यक्ष बन्ने ओलीको चाहामा ब्रेक
bishowkhabar.com · Wed Aug 12 06:53:38 GMT 2026

काठमाडौं– नेकपा (एमाले) पुनर्गठन सुझाव कार्यदलले पार्टीको नेतृत्व, नीति र संगठनात्मक संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ ।
प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकाल्दै ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पुनः लागू गर्न सिफारिस गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)