‘मिस युनिभर्स नेपाल २०२६’ का चौध फाइनलिस्ट घोषणा
onlinekhabar.com · Wed Aug 12 06:55:15 GMT 2026

काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२६ का १४ जना फाइनलिस्टको घोषणा गरिएको छ । आयोजित ‘स्यास सेरेमोनी’मा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरियो ।
यस्तो छ फाइनलिस्टको सूची र प्रतियोगी अंक :
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)