पाटनको मौलिक नेवारी संस्कृति मिप्वा जारी [तस्बिरहरू]
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
पाटन । लाखे भन्नेबित्तिकै धेरैले येँया:(इन्द्रजात्रा) मा देखाइने मजिपा: लाखेको नृत्य सम्झन्छन् । तर काठमाडौँ उपत्यकामा त्यसबाहेक पनि विभिन्न स्थान र समुदायअनुसार फरक–फरक लाखे नाच प्रदर्शन हुँदै आएका छन् ।
गथांमुग: अर्थात् घण्टाकर्ण पर्वसँगै नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानबाट लाखेहरू निस्किरहेका छन्। राक्षसी स्वरूपमा प्रस्तुत गरिए पनि नेवार समुदायले लाखेलाई देवताकै रूपमा पुज्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)