भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु
khabarhub.com · Wed Aug 12 07:04:29 GMT 2026

नयाँदिल्ली – भारतमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।
दक्षिणी राज्य तेलङ्गानामा मालवाहक गाडीले तीनपाङ्ग्रे सवारीसाधनलाई ठक्कर दिँदा पाँच महिलासहित छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)