अमेरिकी सैन्य आक्रमणमा मारिए १५३ सर्वसाधारण
bishowkhabar.com · Wed Aug 12 07:02:56 GMT 2026

काठमाडौं– अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को मूल्यांकनअनुसार सन् २०२५ मा अमेरिकी सैन्य कारबाहीका क्रममा १५३ जना सर्वसाधारण मारिएका र २४३ जना घाइते भएका छन् ।
रायटर्सका अनुसार उक्त तथ्यांक अमेरिकी कंग्रेसमा बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)