दुई सचिवको राजीनामा स्वीकृत
nagariknews.nagariknetwork.com · Wed Aug 12 07:06:31 GMT 2026

बहालवाला दुई सचिवको राजीनामा दिएका छन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सचिवहरू कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो।
मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरेसँगै दुवै सचिवले पदबाट राजीनामा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)