एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयुभी 'एमजी मेजेस्टर' सार्वजनिक
setopati.com · Wed Aug 12 07:12:43 GMT 2026

जेएसडब्लू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले एमजीको नयाँ प्रिमियम एसयुभी 'एमजी मेजेस्टर' नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले मेजेस्टर सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)