रास्वपा नेता यादव पक्राउ
nepallive.com · Wed Aug 12 07:15:00 GMT 2026
रौतहट– सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)