सरकारका तीन निर्णयमाथि संवैधानिक इजलासमाथि सुनुवाइ हुँदै
onlinekhabar.com · Wed Aug 12 07:19:24 GMT 2026

२७ साउन, काठमाडौं । सर्वोच्च अदालतले सरकारका तीन महत्त्वपूर्ण निर्णयको औचित्यमाथि प्रश्न उठाई दायर भएका रिट निवेदनहरूमाथि सुनुवाइ गर्दैछ ।
अध्यादेशबाट पदाधिकारीहरूको पदमुक्ति, ट्रेड युनियन अधिकार र सार्वजनिक खरिद ऐन संशोधनको निर्णय विरुद्ध परेका निवेदनहरूमाथि संवैधानिक इजलासले सुनुवाइ गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)