बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी
khabarhub.com · Wed Aug 12 07:34:55 GMT 2026

काठमाडौं
– हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)