गुगलको जेमिनाई एपले रच्यो इतिहास, मासिक १ अर्ब प्रयोगकर्ता पुग्ने सबैभन्दा तीव्र गतिको उत्पादन
clickmandu.com · Wed Aug 12 07:32:58 GMT 2026

एजेन्सी । गुगलको जेमिनाई एप गुगलको इतिहासमै सबैभन्दा तीव्र गतिमा वृद्धि हुने उत्पादन बनेको छ र यसले मासिक १ अर्ब प्रयोगकर्ताको आँकडा पार गरेको छ ।
गुगलका सीईओ सुन्दर पिचाईले सामाजिक सञ्जाल एक्स मार्फत यो सफलताको घोषणा गर्दै जेमिनाई १ अर्ब प्रयोगकर्ता पुग्ने गुगलको १४औं उत्पादन भएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)