सांसद लिमा अधिकारीको प्रश्न- प्राकृतिक स्रोतमा धनी नेपाल खानीमा किन गरिब ?
lokaantar.com

सांसद लिमा अधिकारीले प्राकृतिक स्रोतको प्रचुर सम्भावना हुँदाहुँदै नेपालले त्यसको लाभ लिन नसकेको बताएकी छन् ।
संघीय संसद्को अर्थ समितिमा प्राकृतिक स्रोतको उपयोग, खानी उद्योगको विकास र लगानी वातावरणबारे राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा उनले नेपालमा प्राकृतिक स्रोतको अभाव नभए पनि त्यसको उपयोगमा नीतिगत जटिलता, लामो अनुमति प्रक्रिया, विभिन्न निकायको स्वीकृति र पूर्वाधार अभाव मुख्य बाधक बनेको औंल्याएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)