हदबन्दीको जञ्जालमा रियल इस्टेट: अर्बौँ लगानी रोकिँदा व्यवसायी र खरिदकर्ता दुवै संकटमा
kalakarmi.com · Wed Aug 12 07:36:21 GMT 2026

(सांकेतिक तस्विर)
काठमाडौं- व्यवस्थित सहरीकरण, आवास निर्माण र पूर्वाधार विकासमा निजी क्षेत्रको ठूलो लगानी रहेको रियल इस्टेट व्यवसाय अहिले कानुनी अस्पष्टता र नीतिगत अस्थिरताको चपेटामा परेको छ । जग्गाको हदबन्दीसम्बन्धी व्यवस्थाका कारण निर्माण सम्पन्न भइसकेका तथा बिक्रीका लागि सम्झौता गरिएका करिब दुई हजार फ्ल्याट, घर तथा घडेरीको स्वामित्व हस्तान्तरण प्रक्रिया रोकिँदा व्यवसायी र खरिदकर्ता दुवै संकटमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)