कांग्रेस इतर समूहको राष्ट्रिय भेला : ‘नयाँ कमिटी गठन हुँदैन’, अरू के के हुन्छ?
barnanmedia.com · Wed Aug 12 07:28:24 GMT 2026

नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदै छ। भेला उद्घाटन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा १ बजे हुने उद्घाटन समारोहको सभापतित्व भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले गर्नेछन्। पहिलो दिन उद्घाटनसहित विभिन्न नेताहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको नेता मीन विश्वकर्माले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)