अमेरिकी अर्थतन्त्रमा धनी र गरिबबीचको खाडल कम हुँदै
clickmandu.com · Wed Aug 12 07:43:44 GMT 2026

एजेन्सी । वर्षौंदेखि अमेरिकी अर्थतन्त्रलाई अंग्रेजी अक्षर के–आकारको खाडलले परिभाषित गर्दै आएको थियो । त्यसमा धनीहरूले तीव्र गतिमा खर्च गरिरहन्थे भने अन्य सर्वसाधारणलाई उनीहरूसँग प्रतिस्पर्धा गर्न र जीवनयापन गर्न गाह्रो भइरहेको थियो ।
तर, अहिले अचानक यो विभाजन कम हुँदै गएको देखिएको छ । अर्थशास्त्रीहरूले उपभोक्ता खर्चको वृद्धि धनी अमेरिकीहरूमा मात्र बढी निर्भर हुँदै गएको भन्दै पहिलेदेखि नै चेतावनी दिँदै आएका थिए । उनीहरूका अनुसार, यस्तो निर्भरताले सेयर बजारमा आउने गिरावट वा अन्य कुनै आर्थिक संकटका बेला समग्र अर्थतन्त्रलाई नै जोखिममा पार्न सक्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)