लाल सागरमा यमनी जहाजमा हुथीको आक्रमण, ६ जनाको मृत्यु
kendrabindu.com · Wed Aug 12 07:46:21 GMT 2026

यमन। लाल सागरको बाब अल–मन्डेब स्ट्रेटमा व्यापारिक यमनी जहाजमा हुथी विद्रोहीहरूले गरेको मिसाइल आक्रमणकमा कम्तिमा ६ जनाको मृत्यु भएको यमन सरकारले जनाएको छ ।
यमन सरकारको यातायात मन्त्रालयका अनुसार हुथी विद्रोहिरूले खाना ढुवानी गर्ने सानो मालवाहक जहाज तिहामामा तीनवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)