ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना
khabarhub.com · Wed Aug 12 07:55:50 GMT 2026

चितवन
– चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)