सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै हुने, डिजिटल सेवातर्फ सरकारको अर्को कदम
kalakarmi.com · Wed Aug 12 08:00:41 GMT 2026

काठमाडौं- सरकारले विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता कायम गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र सूचना प्रविधिमैत्री बनाउने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै देशभरका सरकारी निकायमा यसको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)