वित्त आयोगलाई सांसद अधिकारीको प्रश्न : ‘सिमेन्टमा सफल नेपाल, फलाम तामामा किन पछाडि ?’
clickmandu.com · Wed Aug 12 08:04:35 GMT 2026

काठमाडौं । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको सम्भावनासम्म पुगिसकेको अवस्थामा फलाम, तामा, डोलोमाइटलगायत अन्य खनिजमा त्यही सफलता हासिल गर्न नसकेको भन्दै सांसद लिमा अधिकारीले संसद्को अर्थ समितिमा प्रश्न गरेकी छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा अधिकारीले प्रश्न गर्दै भनिन् ‘सिमेन्टमा जे भयो, अरू खनिजमा किन हुन सकेन ?’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)