सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा, डिजिटल माध्यमबाट सेवा लिन सकिने
aarthiknews.com

काठमाडौं । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता कायम गर्दै सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशभरका सरकारी निकायलाई कार्यान्वयन गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)