कुवेतबाट काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्दा, क्षेत्राधिकार बाहिर देखाउँदै अदालतले गर्यो खारेज
nepalpress.com · Wed Aug 12 08:15:56 GMT 2026

चितवन। वैदेशिक रोजगारी वा अन्य कामका सिलसिलामा आफ्नो गृहजिल्ला बाहिर रहेका नागरिकहरूले आफूलाई पायक पर्ने वा सुविधा हुने अदालतमा मुद्दा दायर गर्ने अभ्यास बढ्दै गएको छ। तर, कानुनी क्षेत्राधिकारलाई बेवास्ता गर्दै दायर गरिएको मुद्दामा जिल्ला अदालत काठमाडौंले कडा कानुनी सन्देश दिनेगर ी फैसला गरेको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलासले महोत्तरी स्थायी ठेगाना भएका एक दम्पतीको सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा क्षेत्राधिकारको अभाव देखाउँदै वादीको फिराद खारेज गरिदिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)