जिडब्लुएमको नयाँ इभी 'हाभल जोलियन म्याक्स' सार्वजनिक
setopati.com · Wed Aug 12 08:36:09 GMT 2026

ग्रेट वाल मोटर (जिडब्लुएम) ले नयाँ विद्युतीय एसयुभी 'हाभल जोलियन म्याक्स' नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले यो मोडल सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)