कोशी सरकारबाट बाहिरिँदै कांग्रेस, मन्त्रीहरूको राजीनामा आजै
ekantipur.com · Wed Aug 12 08:42:47 GMT 2026

कोशी सरकारबाट बाहिरिँदै कांग्रेस, मन्त्रीहरूको राजीनामा आजै
कांग्रेस सरकारबाट बाहिरिएपछि कोशी प्रदेशमा एमाले-नेकपाबीचको नयाँ राजनीतिक समीकरण बन्दैछ । कांग्रेस बाहिरिएसँगै चाँडै नयाँ मन्त्रीमण्डल गठनको गृहकार्य सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)