भेरी नदीमा जिप खस्याे
reportersnepal.com · Wed Aug 12 08:51:35 GMT 2026

काठमाडौं । सल्यानको भेरी नदीमा जिप खसेको छ। बुधबार दिउँसो खसेको जिपमा चार जना सवार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूमध्ये दुई जना बाहिर निस्कन सफल भएका छन् भने दुई जनासहित जिप नदीमा खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)