नेप्सेमा सर्वोत्तम पेन्ट्सको ३४ लाख कित्ता आईपीओ सूचीकृत, बिहीबारदेखि कारोबार हुने
bishowkhabar.com · Wed Aug 12 09:00:12 GMT 2026

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेड (SAPIL) को आईपीओ बुधबार सूचीकृत भएको छ।
नेप्सेका अनुसार कम्पनीको कुल ३४ लाख कित्ता शेयर सूचीकृत गरिएको हो। यसमध्ये सर्वसाधारणलाई वितरण गरिएको ८ लाख ५० हजार कित्ता तथा संस्थापक शेयरधनीको २५ लाख ५० हजार कित्ता शेयर समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)