त्रिशक्ति सेक्युरिटिजले सुरू गर्यो मार्जिन कारोबार सुविधा
setopati.com · Wed Aug 12 09:08:45 GMT 2026

त्रिशक्ति सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ४८) ले योग्य ग्राहकका लागि मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको 'मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२' तथा प्रचलित नियामकीय व्यवस्थाअनुसार सेवा सुरू गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)