निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
ratopati.com · Tue Jun 30 10:24:43 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन्।
रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने उल्लेख गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)