तयार भएनन् पार्टी एकता गर्न ओली–प्रचण्ड
bishowkhabar.com · Tue Jun 30 10:27:10 GMT 2026

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पार्टी एकता सम्भव नभएको स्पष्ट गरेका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा चार प्रमुख वाम नेताहरू एउटै मञ्चमा देखिएपछि एमाले–नेकपाबीच एकताको चर्चा चुलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)