सत्तारूढ रास्वपा सांसदहरू नै गैरजिम्मेवार, सभामुखले बोलाउँदा बोलाउँदै हाजिर गरेर टाप
bishowkhabar.com · Wed Aug 12 09:18:55 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठक गणपूरक संख्या नपुगेपछि एक साताका लागि स्थगित भएको छ ।
खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथिको छलफल अघि बढाउन आवश्यक ६९ सांसद हुनुपर्नेमा ६१ जना मात्रै उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)