भेरी नदीमा जिप खस्यो
ratopati.com · Wed Aug 12 09:20:49 GMT 2026

सुर्खेत । छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत भेरी नदीमा जिप खसेको छ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका—१ बाङ्गिरह नजिकै जिप दुर्घटना भएर नदीमा खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)