विपदले रोकियो ‘दौडिन्छिन् हजुरआमा’
barnanmedia.com · Mon Aug 31 23:47:06 GMT 2026

भोटेकोशी बाढीबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जमा आयोजना गरिएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित गरिएको छ ।
भोटेकोशी बाढी र त्यसले उत्पन्न गरेको परिस्थितिका कारण यही भदौ २१ गतेका लागि तय भएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको कार्यक्रम संयोजक सजल गैरेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)