नेप्से सामान्य अंकले बढ्यो, साढे ३ अर्बको कारोबार
ajakoartha.com · Wed Aug 12 09:33:00 GMT 2026

काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से ०.५५ अंकले बढेर २६४२.४० अंकमा बन्द भएको हो।
यसदिन ३४८ वटा सूचीकृत कम्पनीका ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)