बुटवल र भैरहवामा बिहीबार प्राथमिकताका आधारमा ग्यास बिक्री गरिने
lokaantar.com

रूपन्देहीको बुटवल र भैरहवामा भोलि (बिहीबार) १४.२ केजीका ग्यास सिलिन्डर बिक्री वितरण गरिने भएको छ।
नेपाल आयल निगम, लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले आज एक सूचना जारी गर्दै यही साउन २८ गते बिहान १० बजेदेखि बुटवल उपमहानगरपालिका–देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस र भैरहवास्थित राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास बिक्री गरिने जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)